logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

लिखु तामाकोशी गाउँपालिकाद्धारा अनुगमन तिब्र


  • जन आकाश
  • आइतबार, असार १९ २०७९

रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले बिकास निर्माणको कामलाई तिव्र बनाएको छ । गाउँपालिकाले गएको आर्थिक बर्ष २०७८/७९ विनियोजित बजेटवाट भइरहेको काम यो आर्थिक असार मसान्तसम्म कार्यन्वयन गरिसक्नुपर्छ त्यसैले धेरै ठाउँहरुमा काम भईरहेका छन् । ति कामहरु हतार हतारमा गर्दा गुणस्तरमा समस्या होला भनेर प्रत्येक दिन हामी अनुगमन गरिरहेको त्याहाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार शाहले बताएका छन् ।



मितिः २०७९ असार १८ गते शनिवार पनि गाउँपालिकाकी उपप्रमुख दीपा पाख्रिनको नेतृत्वमा लिखु तामाकोशी गाउँपालिकाको वाडन ६ खिम्ति क्षेत्रको अनुगमन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend