जन आकाश
काठमाडौ । स्लाम धर्मलम्बीहरुको मुख्य चाडको आज विशेष अवसर पारेर नेपाल सरकारले सार्वजानिक विदा दिएको छ । गृहमन्त्रालयले सार्वजानिक विदाको लागि प्रेस विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएको हो ।
स्लामा धर्मअनुसार एक अल्लाहको भक्ति गर्नु इस्लाम धर्मको विशेषता हो । यसका अनुयायीहरूको प्रमुख विश्वास छ कि ईश्वर केवल एउटा छन् र पूरै सृष्टिमा केवल उनी नैं महिमा (इबादत) को योग्य छन, र सृष्टिमा हरेक वस्तु, जीवित र अजीवित, दृश्य र अदृश्य उनको इच्छाको अगाडि आत्मसमर्पित र शान्त छ । इस्लाम धर्मको पवित्र पुस्तकको नाम कुरआन हो जसको नेपाली मा अर्थ बारम्बार पढिने पुस्तक हुन्छ । यसको अनुयायिहरू लाई अरबीमा मुस्लिम भनिन्छ, जसको बहुवचन मुसलमान हुन्छ ।
स्लाम धर्मा लम्बीहरुले एक महिनासम्म रमजान मनाउने चलन छ । जसको अन्तिम दिन चन्द्रमाको चाँद हेरेर स्लाम धर्मलम्बीहरुले अल्लाहको नाम जप्दै धार्मिक संस्कार मनाउने गरेकाछन् । त्यस अवसरमा आफन्त, इष्टमित्रहरुलाई बोलायर सदभाव बाढने, खुशी मनाउने चलन छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend