logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नियमित मर्मत सम्भारको लागि अन्नपूर्ण केवलकार १ हप्ता बन्द रहने


  • जन आकाश
  • शुक्रबार, असार ३१ २०७९

कास्की । कास्कीको पर्यटकीय नगरी पोखरा लेकसाईड, सेती वगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि मिति २०७९ साल असार ३१ गते देखि श्रावण ६ (तदनुसार २०२२ जुलाई १५ देखि २२ तारिख) गते सम्म बन्द रहुने भएको छ ।



साथै केवलकारको सेवा मिति २०७९ साल श्रावण ७ गते शनिवार (तदनुसार जुलाई २३, २०२२) बिहान ९ बजे देखि साँझ ६ बजे देखि सञ्चालन आउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend