logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल बीच शेयर रजिष्ट्रारको लागि सम्झौता


  • जन आकाश
  • शुक्रबार, असार ३१ २०७९

अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सेवा (RTS) को लागी सम्झौता भएको छ ।



 

बिहीवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अश्विनबाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरी उक्त सम्झौतालाई औपचरिता दिएका हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend