जन आकाश
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आउने चुनावमा पार्टी एकता नभए पनि एमाले र माओवादीबीच तालमेल गर्न प्रस्ताव राखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित मन्चबाट माओवादी नेता श्रेष्ठले वाम तालमेलको प्रस्ताव राख्दा अधिकांश एमाले कार्यकर्ता उपस्थित हलबाट लगातार ताली बजेको थियो ।
चिनिया दक्षिण एसिया हेर्ने नेताको भ्रमण भएपछि नेपालका कम्युष्टि लेख्ने जतिको सपनामा एक खालको छायाको सित्तल मडारिरहेको छ । त्यहा उनिहरुले कसरी साखः जोगाउछन् । त्यो चै हेर्न बाकी नै छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend