logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

साउनको पहिलो सेमवार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड


  • जन आकाश
  • सोमबार, साउन २ २०७९

काठमामडौ । नेपाली नारीहरुले आफ्नो परिवारको शुभहोस भनेर साउनको सोमवार ब्रतबसी शिवको दर्शन अर्थात उपत्यकाका नजिकै रहेकाहरुले पशुपतिनाथमा गयर पुजा गर्ने र टाढा टाढाकाहरुले नजिकैको मन्दिरमा गयर आराधाना गर्ने चलन रहि आएको छ ।



त्यसैगरी यस बर्षको साउनको पहिलो सोमवार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न नेपाली तथा हिन्दुधर्ममा आस्था राख्ने नारीहरुको भीड लागेको छ । आज बिहानैदेखि दर्शन गर्न आएका बर्तालुहरुको लाईन गौरीघाटसम्म पुगेको देखिन्थ्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend