logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सहिद


  • जन आकाश
  • मंगलबार, साउन १० २०७९

रचनाकार: सुनिल घिसिङ



सहिद
सहिद तिम्रो बलिदानलाई बिर्सेछ यो देशले
तिम्ले त्यागेको प्राणलाई बिर्सेछ यो देशले

स्वतन्त्रताको लागि आफैंलाई दाउमा राखेर
तिम्ले गरेको योकदानलाई बिर्सेछ यो देशले

ती गोलिका बर्षात,ती वारुदका छर्राहरुले
वनाएको तिम्रो चिहानलाई विर्सेछ यो देशले

तिमी आफ्ना लागि हैन,देशको लागि लडेका हौ
तिम्रा आमाका आसुको मुहान बिर्सेछ यो देशले ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend