logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मानिस हराएको सूचना


  • जन आकाश
  • सोमबार, साउन १६ २०७९

ललितपुर। ललितपुरको चक्रबहिल–मंगलबजार नजिकै बसोबास गर्ने बर्ष ५९ को नाम सिता बोगटी मितिः २०७९ साल साउन १२ गते विहान ६ बजेवाट कोठावाट हिडेको र हालसम्म सम्पर्कमा नरहेको हुनाले काही कतै फेला पार्नुहुने मानुभावहरुले नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरि वा उहाको श्रीमान कृष्ण बोगटीलाई सम्पर्क गरी सहयोग गरीदिनुहुन अनुरोध छ ।



हराएको मानिसको नामः सिता बोगटी

बर्ष ५९
हराएको मितिः २०७९ साउन १२ गते

हराएको मानिसको आफन्तः श्रीमन कृष्ण बोगटी

सम्पर्क नम्बर ९८४३७८३६२९ रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend