logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मनास्लु वल्र्ड कलेजले यसबर्षवाट खेलकुद बिषय पनि समावेश गर्ने


  • जन आकाश
  • बुधबार, साउन १८ २०७९

 



 

काठमाडौ । राष्ट्रका लागी खेलकुद, स्वाश्थ्यका लागी खेलकुदू भन्ने नेपाल सरकारको मुल नारालाई आत्मासाथ गर्दै वल्ड कलेजले यसै शैक्षिक शत्र देखी प्लस टु तहमा (Sports Science) खेलकुद विज्ञान विषयलाई समावेश गर्ने भएको छ । उसले बिज्ञप्ति प्रकाशन गरेर उक्त जानकारी गराएको छ ।

व्यक्तिको सर्वाङगीण एवं समाज र राष्ट्रको समग्र विकासका लागी विध्यालयमा आधारित खेलकुदका कृया कलापहरू आयोजना र संचालन गर्न आवश्यक पर्ने आधरभुत र व्यवस्थापकिय पक्षहरू संग विध्यार्थीहरूलाइ परिचित गराउने उद्देश्यरहेको यस पाठ्यक्रमलाई संलग्न गराउँन पाउँदा उत्साहित रहेको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले जानकारी गराएका थिए ।

चुच्चेपटीस्थित सवैको पायक पर्ने क्षेत्रमा रहेको कलेजले एकपछि अर्को प्रगति गर्दै गइरहेको छ । यसका ब्यवस्थापन टिम र कलेजको नेतृत्व गर्ने गेन्द्र लामाको चुस्त दुरुस्त स्कुल, कलेज व्यवस्थानमा उल्लेखिय प्रगतिहरु भएको त्याहाका कर्मचारीहरु बताउछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend