logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

इमर्जिङ्ग नेपालको निमित्त प्रमुुखमा बेल्वासे


  • जन आकाश
  • आइतबार, साउन २२ २०७९

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७० औं बैठकको निर्णानुसार साउन २० गते बाट नै लागू हुनेगरि उनलाई निमित्त प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको कम्पनीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।



हिरोवट युनिभर्सिटी, युकेबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैकिङ्ग लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव रहेको उल्लेख छ ।

मर्चेण्ट एण्ड बैकिङ्ग क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिंदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend