logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

स्वस्थ, तथ्य प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउछः कार्की


  • जन आकाश
  • मंगलबार, साउन ३१ २०७९

काठमाडौ । साउन ३१ गते भएको जनआकाश साप्ताहिकको १५ औं बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख आतिथिको रुपमा आउनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्बोधनको क्रममा जनआकाश साप्ताहिकको उत्तरोत्तर प्रगतिको शूभकामना दिनुभएको छ ।



“उहाले भन्नु भयो स्वास्थ,तथ्य, प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउछ भन्ने तपाईहरुलाई पनि लागेको होला म पनि त्यसैमा विश्वास गर्छु ।” उहाले थप्दै भन्नु भयो यस कार्यक्रममा जननिर्वाचित रामेछापका पदाधिकारीहरुलाई शुभकामना दिने अवसरको लागि आयोजकलाई धन्यवाद ।

“यस कार्यक्रमा शूभकामना राख्नुहुने महत्वपुर्ण व्यक्तिहरुले महत्वपुर्ण बिषयहरु राख्नु भएको छ । त्यस प्रति म एउटा साधरण नागरिक र हाल नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व गरिरहेको हैशियतवाट महत्वपूर्ण उठेका बिषयहरुको कार्यन्वयन गर्न प्रतिबद्ध छु । सुशासन दिगो विकासका लागि सृर्जनशीलता पत्रकारिताको आजको आवश्यकता हो” उहाले भनाई राख्नु भएको थियो ।

कार्यक्रममा स्वगत मन्तव्य राख्दै जनआकाशका स्तमभकार दामोदर ढकालले मोहन कार्कीको नेतृत्वमा काम गर्दै आएको र दुख गरेर सफलता हाशिल गर्न सकिन्छ भन्ने उदारण मोहन कार्की हुन् भनेर प्रशंसा गरेका थिए ।

शुभकामना मन्तव्य राख्ने क्रममा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका सुर्य सुवेदी रहुन भएको थियो, भने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले बिज्ञापन वोर्ड स्थापना हुदा हामी खुशी भएका थियौ तर आज विज्ञापन बोर्ड पत्रकारहरुको रक्षक भन्दा भक्षक भएको भन्दै विज्ञापन वोर्डप्रति मन्त्रीज्यूको धयानकर्षण गराउनु भएको थियो ।

त्यसैगरी उहाले थप्दै भन्नु भयो यहा उपस्थित मन्त्रीज्यूले जेष्ठ पत्रकार जीवन बृति कोषको लगि पत्रकारहरुले उठाएका माग सम्बोधन गर्नुभएकोमा प्रसंशा गर्नुभएको थियो ।

सम्मानित हुनुहुनेहरुको तर्फवाट भाषा विद तिलक प्रसाद लुईटेलले स्रष्टाहरुलाई सम्मान गरेकोमा धन्यवाद दिएका थिए । कार्यक्रमको समापन जनआकाशका प्रधान सम्पादक मोहन कार्कीले गर्नुभएको थियो ।

कार्यक्रमको बिशेष अतिथिमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महसंघका अध्यक्ष रहनु भएको थियो । कार्यक्रमको सञ्चालन जनआकाशका कानुनी सल्लाहकार कुमार अधिकारीले गर्नुभएको थियो ।

 

उक्त कार्यक्रममा सम्मानित हुनुहुने स्रष्टा÷सर्जकहरु
सम्मानित हुने व्याक्तिहरुको नामवली
१ सुवास गजुरेलज्यू विशिष्ट कलाकार
२ उत्तम के.सी. नेपालज्यू विशिष्ट कलाकार
३ सुनिल बस्नेतज्यू लेखा परिक्षक नेपाल सरकार जनआकाश राष्ट्रिय जनसेवा सम्मान २०७९
४ तिलक प्रसाद लुईटेल लेखक “जनआकाश वरिष्ठ अनुवादक तथा अन्वेषक”सम्मान २०७९
५ देवेन्द्र पाण्डे म्युजिक भिडियो निर्देशक सम्मान २०७९
६ सुदेश खालिङ प्रमुख कार्यकारी अधिकृत एभरेष्ट बैक “जनआकाश बैंकिङ” सम्मान २०७९
७ बिनोद नेपाल कवि एवम् साहित्यकार “कवि एवम् साहित्यकार” सम्मान २०७९
८ नेपाल भुषण न्यौपानेः बरिष्ठ पत्रकारिता सम्मान २०७९
९ शिव शंखर रिजाल (जोगिन्दर) चर्चित हास्य कलाकार “जनआकाश चर्चित हास्यव्याग्य” सम्मान २०७९
१० शिशिर जिसीः “युवा वैज्ञानिक÷ आविष्कारक ” सम्मान २०७९
११ सुशिला ढकालज्युः “जनआकाश साहित्य सुसेली विधा” सम्मान २०७९
१२ रामकृष्ण थापाः “जनआकाश संगीतकार सम्मान” २०७९
१३ कुमार कार्कीः जनआकाश लोक गायक सम्मान २०७९
१४ राजन महतरा क्षेत्रीः जनआकाश युवा पत्रकारिता सम्मान –२०७९
१५ प्रेम शर्मा पौडेल “जनआकाश भिडियो सम्पादन” सम्मान २०७९
१६ विनोद दनुवार जनआकाश गायक सम्मान २०७९
१७ रामप्रसाद भट्टराई जनआकाश यातायात व्यवासायी सम्मान २०७९
१८ दर्पण बल “जनआकाश गायक” सम्मान २०७९
१९ रामेश्वर सापकोटा “जनआकाश कम्युनिकेशन तथा ब्राण्डिङ” सम्मान २०७९
२० अम्बिका बस्नेत गीतकार तथा समाजसेवी सम्मान २०७९
२१ मीन बहादुर मोक्तान शिक्षसेवी मोक्तान

गीत निर्माणका क्रममा सहयोग गर्ने संस्थाहरु

१ मात्रिका पौडेल प्रधान सम्पादक नेपाल प्रेस
२ प्रकाशबाबु पौडेलः अध्यक्ष रे टेलिभिजन
३ घनमाया श्रेष्ठः नायव शुब्बा रामेछाप नगरपालिका,रामेछाप
४ रामचन्द्र भट्टः अध्यक्षः आरसी मोवाइल एण्ड वाच रिपायर सेन्टर कलंकी
५ दिपक शिवाकोटीः जनआकाश डटकमका सम्पादक

६ फोटो पत्रकारः बिजय जिरेल
७ रामचन्द्र वि.क.

कदरपत्र पप्त गर्नुहुने कलाकारह्रु
८ लक्ष्मीनाथ तिमिल्सिना कलाकार
९ चिन्ता बहादुर कार्की कलाकार
१० बिजेन्द्र नौवागे कलाकार
११ सित्तल के.सी. कलाकार
१२ उषा गजुरेल कलाकार
१३ मनु दाहाल कलाकार
१४ रमेश पाठक कलाकार
१५ सविता खड्का कलाकार
१६ आरीया ठकुरी कलाकार
१७ उद्धवलाल श्रेष्ठ कलाकार
१८ कल्पना कार्की कलाकार
१९ श्रुती कार्की कलाकार
२० प्रतिक्षा राई कलाकार
२१ अपना श्रेष्ठ कलाकार
२२ बिष्णु कार्की कलाकार
२३ प्रतिषा तामाङ कलाकार
२४ गायत्री पाण्डे

२५ कुमार अधिकारी वकिल÷पत्रकार
२६ब्रबिम बस्नेत सम्पादक जनआकाश साप्ताहिक
२७ यदु दवाडीः त्रिकोण यडभरटाईजिङ सर्विस
२८ म्याक्स मिडिया प्रा.लि
२९ लक्ष्मी बैक लि.
३० बैक अफ काठमाडौ लि.
३१ सिप्रदी टे«डिङ प्रा.लि.

 

जनआकाश युवा पत्रकारिता सम्मान महतारालाई

जनआकाश युवा पत्रकारीता पुरस्कार रामेछापका युवा पत्रकार राजन महतारालाई प्रदान गरिएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादी काठमाडौमा भएको जनआकाश साप्ताहिकको १५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा युवा पत्रकार महतारा सम्मानित गरिएको हो ।

सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले युवा पत्रकार महतारालाइ सम्मान पत्र प्रदान गर्नुभयो । हजुरको रेडियो रामेछापका समाचार प्रमुख एवं कार्यक्रम उत्पादक,ईरामेछाप डटकम अनलाइनका संचालक तथा सम्पादक महतारालाई नेपाली पत्रकारीताको क्षेत्रमा लामो समयदेखि कृयाशिल रहि पत्रकारीता क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल रहेको भन्दै सम्मान गरिएको हो ।

पत्रकार मोहन कार्की सम्पादक र संचालक रहेको जनआकाश मिडिया प्रालीद्वारा प्रकाशित राष्ट्रिय साप्ताहिक जनआकाश साप्ताहिकले विभिन्न क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यतीहरुलाई सम्मान गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend