logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नेपाल कुचो सघको अध्यक्षमा राजकुमार कार्की


  • जन आकाश
  • शनिबार, भाद्र ४ २०७९

नेपाल कुचो सघको अध्यक्षमा राजकुमार कार्की



काठमाडौ । नेपाल कुचो सघ प्रथम अधिवेशनले अलैची सघका निवर्तमान अध्यक्ष समेत हरेका राजकुमार कार्कीलाई पुनः अध्यक्षमा सर्वसहत हलले अनुमोदन गरि उनकै नेतृत्वमा कार्यसमिति चयन गरेको छ।

काठमाडौको कुमारीगालस्थित ज्योति पार्टी प्यालेसमा कार्यक्रम पहिलो शत्रमा उदघाटन गरि दोश्रो शत्रमा अधिवेशन भएको थियो अधिवेशनमा कार्किको नेतृत्वले कार्यकुशता पुर्वक बिगतमा व्यवसायिहरुको हितमा काम गरेको भनी हलले प्रसम्शा गरेर कार्कीलाई नै अध्यक्ष बन्न व्यवसायिहरुले प्रस्ताव गरेका थिए।

अन्य पदहरुमा समावेसी बनाइ छलफलवाट टुग्याइएको छ।

नयाँ कार्य समिति यसप्रकार रहेको छ।

अध्यक्ष  राज कुमार कार्की
वरिष्ठ  उपाध्यक्ष -:खेम पोख्रेल
उपाध्यक्ष -:मातृका घिमिरे
उपाध्यक्ष -: रबिन्द्र खड्का
उपाध्यक्ष -:सुबास बोलखे
महासचिव :-धनपती पोख्रेल
कोषाध्यक्ष:- रुस्मा खतिवडा

सदस्यहरुको टुङो लगाउन छलफल चलिरहेको केही समयपछी पुर्ण जानकारी आउने नेपाल कुचो सघका कार्यलय सचिवले जानकारी दिएका छन् ।

बिस्तृत जानकारीको लागि मंगलवार प्रकाशित हुने जन आकाश साप्ताहिकमा पढ्नु होला ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend