जन आकाश
काठमाडौ । नेपाल कुचो सघ प्रथम अधिवेशनले अलैची सघका निवर्तमान अध्यक्ष समेत हरेका राजकुमार कार्कीलाई पुनः अध्यक्षमा सर्वसहत हलले अनुमोदन गरि उनकै नेतृत्वमा कार्यसमिति चयन गरेको छ।
काठमाडौको कुमारीगालस्थित ज्योति पार्टी प्यालेसमा कार्यक्रम पहिलो शत्रमा उदघाटन गरि दोश्रो शत्रमा अधिवेशन भएको थियो अधिवेशनमा कार्किको नेतृत्वले कार्यकुशता पुर्वक बिगतमा व्यवसायिहरुको हितमा काम गरेको भनी हलले प्रसम्शा गरेर कार्कीलाई नै अध्यक्ष बन्न व्यवसायिहरुले प्रस्ताव गरेका थिए।
अन्य पदहरुमा समावेसी बनाइ छलफलवाट टुग्याइएको छ।
नयाँ कार्य समिति यसप्रकार रहेको छ।
अध्यक्षः राज कुमार कार्की
वरिष्ठ उपाध्यक्षः खेम पोख्रेल
उपाध्यक्षः मातृका घिमिरे
उपाध्यक्षः रबिन्द्र खड्का
उपाध्यक्षः सुबास बोलखे
महासचिवःधनपती पोख्रेल
कोषाध्यक्षः रुस्मा खतिवडा
सचीवः सुशिल गौतम
सचीवः राजिव रौनियार
हेमचन्द्र बोहोरा क्षेत्री १ न. प्रदेश अध्यक्ष
सदस्यहरु
प्रल्हाद शाह
राम आचार्य
गोपाल गौतम
देवनाथ चौधरी
आइतराज लिम्बु
सुरेश चौधरी
राजकिशोर चौधरी
सोम बहादुर तामाङ
रोहित शाह
राजु शाह
प्रदीप वाइवा
विजय खरेल
मनोज कुमार साह
बम बहादुर रुम्बा
गीता भट्टराई
राकेस साह
लक्ष्मण साह लगायतलाई नयाँ कार्यसमिति चयन गरेको कार्यलय सचीव युवराज सुवेदीले पठाएको विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend