logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

क्षेत्री समाज राष्ट्रिय महासंघको २० औं साधरणसभा तथा तीज विशेष कार्यक्रम हुदै


  • जन आकाश
  • बुधबार, भाद्र ८ २०७९

काठमाडौ । काठमाडौको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आज क्षेत्री समाज राष्ट्रिय महासंघको कार्यक्रम भईरहेको छ ।



उत्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा श्रम तथा रोजगार मन्त्री शेर बहादुर कुवर आएका छन् भने क्षेत्री समुदायवाट बिभिन्न पदमा पुगेका रिटायर उच्च पदस्थ व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको छ ।

आज २० औ साधरणसभाको अवसरमा क्षेत्री समाज राष्ट्रिय महासंघका महिला सदस्यहरुले तीज विशेष कार्यक्रम पनि राखेको हुनाले कार्यक्रम निक्कै रमाइलो हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend