logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

एएफसी यू (२० एसियन कप छनोट आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै


  • जन आकाश
  • आइतबार, असोज २ २०७९

 



 

काठमाडौं । बहराइनमा जारी एएफसी यू(२० एसियन कप छनोटमा नेपालले आज बंगलादेशको सामना गर्ने भएको छ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल राति ८ः४५ बजे सुरु भइसकेको छ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

समूह बी मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ । तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend