logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रामेछापको शारादा माविले अभिभावकलाई सन्देश मुलक बिदा नोट पठायो


  • जन आकाश
  • बिहिबार, असोज ६ २०७९

काठमाडौ । नेपालमा विदा भन्ने बित्तिक्कै मानिसहरुको मष्तिकमा खेल्ने उफ्रने, डुल्ने, साथीभाईसँग गफिने जस्ता कुराहरु मनमा उत्पन्न हुनसक्छन् । तर कतिपय रचनात्मक रुपमा प्रगति गर्न चहाने सृर्जनशील बिद्यार्थीहरुले बिदाको समयलाई समेत सदुपयोग गरेर देखाएका उदारणहरु धेरै छन् ।



त्यस्तै राम्रो उदारणहरुवाट प्रेरित भएर रामेछापको ठोसेमा रहेको रामेछामकै तेस्रो पुरानो माविले यस बर्ष विदाको वेला बिद्यार्थीहरुका अविभावकलाई सन्देशमुलक नोट पठाएर उत्कृष्ट कार्य गर्ने प¥यास गरेको छ ।

उक्त नोटमा परिवारमा साना ठुलासँगको सस्कारिक कुराहरु कसरी गर्ने पारिवारिक रुपमा सिक्ने बालबच्चाको छेउमा कस्ता शब्दहरु बोल्ने बालबालिकालाई भोलिका दिनमा पर्ने असर पुग्ने जस्ता जस्तै जुवा तास जस्ता खेलहरु बालबालिकाले देख्ने ठाउहरुमा नखेल्ने जस्ता थुप्रै बुदागत नोटमा उल्लेख छ ।

उक्त शारदा माथिका प्रधानध्यपकले हस्ताक्षर गर्नुभएको नोटमा क्रमश बुदागतमा पढ्न सकिन्छ ।

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाभरिवाट ११ र १२ कक्षावाट परिक्षा दिएका बिद्यार्थीमध्य शारदा मावि सवैभन्दा उत्कृष्ट भएको थियो । शारादा माथिमा अध्ययन गरेका विद्यर्थीहरु नेपाल सरकारको सहसचीवसम्म भइसकेका छन् । त्यसैगरी विभिन्न माथिल्लो निकायहरुको पदीय जिम्मेवारीमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend