जन आकाश
काठमाडौ । नेपालका रास्ट्रपति बिद्यादेवि भण्डारीले आज काठमाडौको गुजेस्वरी मन्दिरमा पुगि गुजेस्वरीको दर्शन गर्नुको साथै पुजा गर्नुभएको छ।बेलुकी 4:34 मिनेट जादा उक्त मन्दिरमा पुगि रास्ट्रपति भण्डारीले पुजा गर्नुभएको हो। रास्ट्रपतिको सवारी हुने समयमा अत्याधिक बर्षा भएका कारण सुरक्षार्थ खटिएका सुरक्षाकर्मिहरु भिजेर सुरक्षा दिइरहेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend