logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मंसिर ४ को निर्बाचनमा असल ,योग्य र दक्ष नेतृत्व छानौ


  • जन आकाश
  • मंगलबार, कार्तिक १५ २०७९

  • मंङसिर चार गते हुना गहिरहेको निर्वाचनमा देशभरिका युवाहरु जागेको देखिन्छ । देशभरका युवा जागेसङगै रामेछापका केही युवाहरु बृहत् रामेछाप बिकासको एजेन्डा बोकेर जनताको घर घरमा आइपुगेका छन् । धेरै खालका सम्भावन बोकेको र इतिहास बोकेको रामेछाप काठमाडौ राजधानीबाट नजिक रहेर पनि चेतना, बिकास शिक्षा ,स्वास्थमा पछाडि परेको छ। युवा होरु पछि पर्नुको कारण पनि यहि नै हो। स्पष्ट छकि युवा ले केहि गर्छन् भनेर 20 बर्ष सम्मा नेताले गर्न नसकेको काम बालेन साहा ले एकै बर्ष मा गरेरा देखाए । युवा लाई अबसर दियो भने केही गर्छन् भन्न कुरा बालेनबाट इस्पष्ट हुन्छ । ।ठुला ठुला भासण गरेर मत्रा हुदैन बिकास कसरी गर्ने भन्ने कुरा त धरानका मेयर हर्क साङपाङको कामले नै देखाउछ[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

    । ।यस्तै राम्रो सोच बोकेका रामेछापका युवाहरू चुनाव चिन्ह हसिया तारा लिएर!!तपाईंको घर दैलोमा आइसकेका छन् ।
    !! प्रतिनिधिसभाका उम्मेदवार मोहोन कार्की ,प्रतिनिधिसभा सद्स्य समानुपातिक तर्फ उद्धलाल श्रेष्ठ ,् प्रदेशसभा ,क, का उम्मेदवार सुरेश बस्नेत , प्रदेशसभा ;ख, का उमेदवार ओमबाबु पुरी ,प्रदेशसभा सद्स्य समानुपातिक तर्फ उदय बाहादुर श्रेष्ठ ले उम्मेद्बारी दिनुभएको छ ।



    यस पालिको निर्वाचनमा युवाहरूलाई जिताऔ । ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend