logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मोहन कार्किले ठोसेवाट गरे मतदान


  • जन आकाश
  • आइतबार, मंसिर ४ २०७९

मोहन कार्किले ठोसेवाट गरे मतदान
रामेछाप ।  रामेछाप जिल्लावाट प्रतिनिधि सभाको उम्मेदवार रहेका मोहन कार्किले ठोसेवाट मतदान गरेका छन् । कार्किको  चुनाव चिन्ह   हशिया तारा रहेकोे छ । उनको घर साविकको ठोसे गा. बि. स. वाडन ८ डाडा गाउँ हो ।



रामेछाप जिल्लामा २२ जना प्रतिनिधिसभाका उम्मेदवार रहेका छन् त्यसमध्य युवा र प्रभावसाली नेताक रुपमा उदाएका कार्कीलाइ रामेछाप जिल्लामा जनताले मनपराएका नेताका रुपमा चिनिन्छन ।

उनले रामेछापवाट यसपटक बाजि मार्न सक्ने भनी आकल गर्न थालिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend