logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

दाइजो बिरुद्धको कसुरमा पंकज चौधारी पक्राउ


  • जन आकाश
  • बुधबार, मंसिर २८ २०७९

,जनकपुरधाम । दाइजोको निहुँँमा श्रीमती नेहा चौधारीलाई कुुट पिट गरी घर निकाला गरीएको आरोपमा डा.पंकज चौधारी पक्राउ परेका छन् ।
मंगल बार साँझ महोतरीको रामगोपालपुर नगर .पालिका. १ का ३५ बर्षिय पंकजलाई पका्उ गरेको महोतरीका प्रहरी प्रवत्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए ।



नेहाले दिएको दाइजोबिरुद्ध जाहेरीका आधारमा उनलाई पक्राउ गरेको डीएसपी पोखरेलले बताए ।

यसअधि गत्त कार्तिक चार गते नेहाले घरेलु हिँसा समन्धी उजुरी जिल्ला प्रहरी कार्यलय मोहतरीमा मुद्दा दर्ता गराएकी थिइन् । त्यस बखत पनि तिन दिन प्रहरीले पंकजलाई थुनिएका थिए ।

दाइजो बिरुद्धको कसुरमा कावाही चलाउन पंकज माथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय महोतरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यलय महोतरीको हिरासतमा राखेर गम्बीर तरिकाले नुसन्धान गरिराखिएको छ ।

तिन वर्षको प्रम प्रश्रात गत फागुन महिनामा महोतरीकै ओरही नगर .पालिका १ कि नेहा र डा. पंकजबीच सामाजिक पराम्परा अनुसार विवहा भएको थियो ।

नगत र सुनचाँदी गरी १ करोड २५ लाख रुपँयाँ नेहाको परिवारले खर्च गरेका थिए । बिहेको चार महिना पश्रात् पंकज र नेहाबीच खट पट शरु भएको थियो । पंकजले थप दाइजोमा काठमाडौमा घर किनिदिन भन्दै आफुलाई कुटपिट तथा यातना दिएको नेहाको आरोप छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend