जन आकाश
रामेछाप जिल्ला काठमाडौ राजधानीबाटा नजिक रहेर पनि शिक्षा, स्वास्थ्य, चेतनामा कमी भएको देख्न्छि ।
रामेछापका कतिपय ठाउँमा अझै सडक, बिजुली ,खानेपानी समेत पुगेको छैन्न् ।
पढ्नको लागी राम्रो बिधालय नभयकै कारण कति बालबालीकाहरु शिक्षाविन भएका छन् ।
बिधालय भए पनि घण्टौ हिडेर टाढा जानु पर्ने सार्थमा अविभावकले लिएर जानुपर्ने अविभावकले आफ्नो छोरा छोरीलाई स्कुल लिएर जादा आर्काको काम गर्न नपाउँने अरुको काम नगरेमा आफ्नो परिवार र आफ्नो पेट भोको रहने ।
गाउँमा बसेर केहि गछु भन्ने युवाहरु पनि खाडी मुलुक्मा जान बाध्य परेका छन् गाउँमा जग्गा जमिन र्भैकर भएको तर कुनै ब्यसायीक गर्नको लागी सहज वातवरण नभएको ऋण काडेर ब्यसायी ग¥यो वजार नभएकै कारण व्यापार चौपट हुने साहुको ऋणत तिर्ने नसकेर आफनो परिवार संङग छुटिन नचाहादा नचाहदै,गाउँ घर त्यागेर अरवको खाडीमा जान युवाहरु बाध्य भएका छन् ।
सहरमा बसेर चिल्ला गाडी अनि करोडौको घरमा बसेर आफ्नो छोराछोरी लाई पढनकै लागी जापन ,अस्ट्रलिया ,अमेरीका पठाँउने अनि गाउँ घरमा व्यसायी ,उध्योग, कलकारखान देखन्ने ति ठुला दलका नेता ठेकेदारहरुलाई केथा गाउँले जिवन कस्तो हुन्छ भनेर युवाहरु विदेश ग¥यो भनी रहरले गएको देखन्नी गाउँघरमै सुख र आन्द मिल्लेको देख्ननी ठुल्ला भाषन आशोसन देखाउन्ने ति बुढी आमाले आफैले उत्पादन गरेको आलु बेचेर चामल किन्नलाई खोज्दा आलु बेचनलाई बजार नभएर गाईलाइ खोले दिनु पर्ने बिडम्बना आफ्नै ठाउँमा केही गर्ने वातावरण भैदिय युवाहरु अरवको खाडीमा जान बाध्य हुदैन थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend