logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

जनवरी 4 सम्म राइजिङ मलमा बिजबजारको मल एक्टिभेसन


  • जन आकाश
  • बुधबार, पुष १३ २०७९

ई–कमर्स प्लेटफर्म बिजबजारले डिसेम्बर 4 देखि जनवरी सम्म राइजिङ मलमा मल एक्टिभेसन सञ्चालन गरिरहेको छ ।



बिजबजारका अनुसार सेवा ग्राहीहरूका लागि उपलब्ध हुने रोमाञ्चक अफर र छुटहरूको फाइदा उठाउनका लागि यो उत्कृष्ट अवसर हो ।

साथै यो अवसरमा सेवा ग्राहीहरूले बिजबजारको वेबसाइटमा एकाउन्ट दर्ता गरी विभिन्न क्रियाकलापमा सहभागी भई आकर्षक गिफ्टहरू समेत जित्न सक्नेछन् ।

यो सँगै सेवा ग्राहीहरूले रु ५०० को छुट पनि प्राप्त गर्न सक्ने छन्।

मल एक्टिभेसनमा सेवा ग्राहीहरू सहभागी भई बिजबजारका विभिन्न ब्रान्ड, अफर साथै अन्य सुविधाको जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।

सेवा ग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend