जन आकाश
काठमाडौ । नेपालका उधोगी तथा समाजसेवी प्रेम बहादुर श्रेष्ठ सम्मानित हुनु भएको छ । उहालाई उपराष्ट्रपति नन्द बहादुर पुनद्धारा सार्वजनिक एक कार्यक्रमको आयोजना गरी पौष १४ गते The HRM – Awards for Distinguished Services gfds Lifetime Achievement Award – 2022 उक्त सम्मान प्रदान गरिएको हो ।
यस पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको नेतृत्वमा स्थपित पञ्चकन्या गु्रप अन्र्तगत थुप्रै उद्योगहरु सञ्चालनमा छन् । त्यसको अलवा समाजिक क्षेत्रमा समेत काम गर्नुभएका प्रेम बहादुर श्रेष्ठले नेपालमा पनि सस्थागत विकास गर्न र उद्योगधन्दा, ब्यापार सम्भव छ भनि नेपाली समुदायलाई दिनु भएको पे्रणा पनि ठुलो शिक्षाको रुपमा स्थापित छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend