logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कांग्रेस केन्द्रीय समितिको बैठक १९ दिन पर सर्‍यो


  • जन आकाश
  • मंगलबार, पुष २६ २०७९

 



काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक १९ दिन पछिलाई सारिएको छ ।  पुस २८ बिहीबारका लागि बोलाइएको बैठक १९ दिन पर सारिएको हो ।

अब केन्द्रीय समिति बैठक  माघको १५ दिउँसो १ बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समितिको बैठकमा पदाधिकारी एवं सदस्‍य हरुलाई बोलाइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend