जन आकाश
काठमाडौ । भ्रष्टचारमुक्त, सक्षम र जन उतरदायी न्यापालिका पेशागत हक हितका लागि प्रतिवद्ध बार भन्ने मुल एजेन्डा सहित अधिवक्ता बिष्णु कुमार गिरीले यहि माघ ७ गते शनिबार हुने नेपाल बार एसोसियसन ललितपुर बार एकाईको निर्बाचनमा उम्मेदबारी दिएका छन् ।
न्यायपालिकाको शुद्धिकरण अभियानमा निरन्तर क्रियाशील कानून ब्यबसायी गिरीले सदस्य (खुल्ला) पदमा उम्मेदबारी दिएका हुन् । क्र.म.संख्या ५ रहको गिरीले आफूले निर्वाचन जित्नेमा ढुक्क छन् । ललितपूर बारमा राम्रो प्रभाव भएका निर्वतमान वाग्मती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्याम नारायण श्रेष्ठ प्रस्तापक र अधिवक्ता सरिता श्रेष्ठको समर्थनमा अधिवक्ता बिष्णु कुमार गिरीले उम्मेदबारी दर्ता गराएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend