जन आकाश
काठमाडौ । काठमाडौ उपत्यकामा आज मघेसंक्रान्ति धुमधामसँग भव्य कार्यक्रम गरी मनाइदै छ । भृकुटीमण्डमवाट मगर समुदाय र रत्नपार्क लगायत क्षेत्रवाट थारु समुदायको झाकी सहित निस्किएको ¥याली टुडिखेलमा गयर कायक्रममा परिणत भएको छ । उक्त कार्यक्रमा थारु समुदाय र मगर समुदायहरुका उच्च पदस्थ व्यक्तित्वहरु साथै नेपाल सरकारका पदाधिकारीहरु समेतको उपस्थिति रहेको कार्यक्रममा माघि किन मनाइन्छ र यसको महत्व केहो भनेर बिभिन्न जातजतिहरुले आफ्ना खानाका प्रकार स्टलमा राखिएको छ । त्यसैगरी कार्यक्रमको उदेश्य लगायतका वारेमा जानकारी गराउदै टुडिखेलमा नाचगान भईरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend