जन आकाश
काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयर लाइन्सको एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।
पोखरा विमान स्थल नजिकै भएको दुर्घटना स्थलमा आगो लागि रहेको विमानमा विमान स्थल तथा महानगर पालिकाका दमकलले आगो निभाउन प्रयास गरिरहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend