logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

चिनियाँ राजदूत र प्रधानमन्त्री बीच भेट


  • जन आकाश
  • सोमबार, माघ २ २०७९

 



 

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् । सोङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका छन् । भेटमा राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधान मन्त्री दाहाललाई सफल कार्याकालको बधाई दिएका थिए ।

यस्तै उनले नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताए। प्रधानमन्त्री दाहालले चिनियाँ सहयोग, सद्भावको लागि धन्यवाद भन्दै आफ्नो तर्फबाट राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend