जन आकाश
काठमाडौ । नेपाल वैदेशिक रोजगार व्यवसायि सघको आसन्न ६ गते हुन गइरहेको २९ औ साधरणसभा तथा निर्वाचनको लागि राजेन्द्र भण्डारी नेतृत्वको प्यानलले बसुन्धारामा क्षेत्रीय भेला आयोजना गरेको छ।
प्रमुख अतिथि पुर्वमन्त्री भानुभक्त ढकाल तथा विशेष अतिथी पुर्व उधोग मन्त्री महेस बस्नेतको उपस्तिथिमा भएको छ।
प्रगतिशील रोजगार व्यवसायी सघको भेलामा नेकपा एमाले ,नेकपा माओवादी केन्द्र, राप्रपा लगायत सरकार पक्षिय ब्यवसायिहरुको समेत उपस्थित रहेको छ।
यो भन्दा अगाडी नै २२ बुदे घोषणा पत्र सार्वजनिक गरेको भण्डारी प्यानलले व्यवसायी, श्रमिक,सरकार तिनै पक्षमा काम गर्नेगरी अगाडी बढने प्रतिबद्ध जनाइसकेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend