logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल रोजगार व्यवसायि सघको निर्वाचन आज


  • जन आकाश
  • शुक्रबार, माघ ६ २०७९

 



काठमाडौ । नेपाल  वैदेशिक रोजगार  व्यवसायि सघको आज हुन गइरहेको २९ औ साधरणसभा तथा निर्वाचनको लागि सवै तयारी पूरा भएको नेपाल वैदेशिक रोजगार व्यवसायी सघले जानकारी दिएको  छ।

पहिलो शत्रमा साधारणसभा हुने र त्यसपछी निर्वाचन हुने नेपाल वैदेशिक रोजगार व्यवसायी सघका कार्यालय सचिव अरुण कुमार अर्यालले बताएका छन्  ।

आजको खुल्ला उदघाटन शत्र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्ने भएका छन । विशेष अतिथि श्रम मन्त्री डोलराज अर्याल रहनेछन् ।

गत पुष ७ गते साधरणसभा स्थगित भएपश्चात  नेपाल वैदेशिक रोजगार व्यवसायी सघले  समयमा निर्वाचन गर्न नसकेको कारण हाल उक्त सस्था काठमाडौ सिडियो कार्यलयको निगरानीमा तदर्स समिति बनाएर कामकारबाही भइरहेको छ।

आजको निर्वाचन सप्पन्न भइ नयाँ कार्यसमिति आएसङ्गै नेपाल वैदेशिक रोजगार व्यवसायी सघले व्यसायिहरुकै नेतृत्वमा काम गर्ने पाउने अधिकार प्राप्त हुनेछ  ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend