logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सभामुख घिमिरेले त्यागे एमालेको सदस्यता


  • जन आकाश
  • शुक्रबार, माघ ६ २०७९

 



काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएपछि देबराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका छन् ।

बिहीबार सत्ता गठबन्धनका तर्फबाट सभामुखमा निर्वाचित भएका घिमिरेले आज विज्ञप्ति जारी गर्दै आफूले एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् । यससँगै उनी एमालेको सबै जिम्मेवारीबाट अगल भएका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend