जन आकाश
काठमाडौ । नेपाल वैदेशिक रोजगार व्यवसायी सघको २९ औं साघरणासभाको उदघाटन प्रधानमन्त्री पुस्पकमल दहालले पानसमा दिप प्रज्वल गरि गरेका छन् ।
सम्बन्धि निकायहरूको उपस्थिति रहेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलनाथ अर्याल रहेका थिए । श्रम मन्त्रीले शुभकामना राख्ने क्रममा “नेपालीहरुले बिदेशमा नेपालीहरुले सिकेको सीप, ज्ञान, पुजिलाइ नेपालमा नै प्रयोग गर्ने र नेपालको बिकास गर्ने मेरो प्रथामिकतामा छ। बिदेशमा रहेका श्रमिकहरुको सुरक्षा , बिमा लगायत काम गर्नुपर्ने लक्ष्य हाम्रो मन्त्रालयले राखेको छ ।” श्रम मन्त्रीको भनाइ रहेको छ।
उनले थप्दै २४ सै घण्टा कल सेण्टरको व्यवस्था गरिएको छ। समय अनुकुल एनहरु परिमार्जन गरि वैदेशिक रोजगार क्षेत्रहरुलाइ सहजीकरण गर्ने प्रयत्न गरेको छ।
कार्याक्रममा स्वागत मन्तव्य राख्दै नेपाल बैदेशिक रोजगार व्यवसायी सघका पुर्व अध्यक्ष प्रेम कट्टवालले व्यवसायीका समस्या बुदागत रुपमा प्रधानमन्त्री सामु राखेका थिए।
अतिथिको रुपमा आएका श्रम रोजगार तथा सामाजिक सुरक्षा सचीव एकनाथ अर्यालले अफ्नै पालामा वैदेशिक रोजगार क्षेत्रमा भएका समस्या र अव्यवस्थित रहेको क्षेत्रलाई व्यवस्थित गरेर मर्यादित बनाउदै लगेको र एन कानुनमा भएका अप्ठ्यारोलाई संशोधित गरि व्यवसायी, श्रमिक सवैलाइ हित हुनेगरी अगाडी बढाएको छु भनी व्यवसायीहरुलाइ आस्वस्थ परेका थिए। भने प्रधानमन्त्री समक्ष अवगत गराएका थिए।
कार्यक्रममा प्रमुख अतिथि : प्रधानमन्त्री पुस्पकमल दाहालको हातवाट दुईजनालाइ सम्मान पत्र प्रदान गरिएको थियो ।सम्मान पत्र प्राप्त गर्नेहरुमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघकी कर्मचारी प्राइम कर्मशीयल बैकका बागमती प्रदेश प्रमुख शिवराज पन्त रहेकाछन् ।

प्रधानमन्त्रीले शुभकामना राख्ने क्रममा “श्रमिकहरुको उच्च सम्मान र हक अधिकार सुनिश्चित गर्ने बिगतमा म छोटो समयको लागि प्रधानमन्त्री हुदा पनि यो क्षेत्रलाइ सुधार गर्न प्रयास गरेको थिए समय छोटो समयसम्म मात्र प्रधानमन्त्री भएको र अहिले त्यो अपुरो रहेको कामलाई सचीव र बिभागिय मन्त्रीसङ्ग छलफल गरेर श्रमिक, व्यवसायी सबैको लागि म सहयोग गर्न तयार छु। ” प्रधानमन्त्रीको भनाइ यसरी राखेका थिए।
२९ औ साधरणसभा उदघाटन कार्यक्रमको सभापति नेपाल वैदेशिक रोजगार व्यवसायी सघका पुर्व अध्यक्ष तथा तदर्थ समिति संयोजक बिमल ढकालले गरेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend