logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बागमती सरफाई अभियान्तहरुलाई छेकेन माघको चिसोले


  • जन आकाश
  • शनिबार, माघ ७ २०७९

काठमाडौ । काठमाडौ उपत्यकामा बागमती सरसफाई अभियान्तहरुलाई माघको चिसोको ठिहिले छेकेन आज बिहानै गौरीघाट नजिकै छठ मुल समारोह भवन नजिकै रहेको क्षेत्रमा अभियान्तहरुले बागमतीवाट फोहोर संकलन गरिराखेको दृष्यले जागर भए कुनै समयमा पनि कसैलाई कसैले छेकेर छेक्न सक्दैन भन्ने उदारण अभियान्ताहरुले दिएका छन् ।



बिहान ७ बजेवाट शुरु भएको बागमती सरसफाई अभियान झण्डै दुइघण्टा लगायर एक ट्रक पलाष्टिकका झोला अन्य फोहोरका टुक्रा अभियान्ताहरुले निकालेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend