logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कांग्रेस कोइराला समूहको छलफल जारी


  • जन आकाश
  • आइतबार, माघ ८ २०७९

 



काठमाडौँ । पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न कांग्रेसको शेखर कोइराला समूहको बैठक जारी छ ।

आन्तरिक छलफलमा केन्द्रीय पदाधिकारी, केन्द्रिय सदस्य, सांसद र प्रदेस सभापतिहरु सहभागी छन्। छलफल काठमाडौं स्थित अनुपम फुडल्याण्डमा भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend