जन आकाश
रामेछाप । भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापमा मंगल बहादुर जाग्री कार्यालय प्रमुखको रुपमा आउनु भएको छ।
उहाँ दोलखाको चरिकोटमा भू तथा जलाधार व्यस्थापन कार्यालय दोलखाको प्रमुख हुनुहुन्थ्यो उक्त स्थानमा रामेछाप कै सुरेश दाहाल सरुवा भै जानुभएको थियो ।
रामेछाप सरुवा भइ आउनु भएका वरिष्ठ जलाधार व्यस्थापन अधिकृत मंगल बहादुर जाग्रीलाई आज नै रामेछाप जिल्ला भू तथा जलाधार व्यवस्थापन कार्यालयका कर्मचारी, लगायतले स्वागत गरेका छन् ।
प्रमुख जाग्रीलाइ हाम्रो जन आकाश मिडियाको तर्फबाट पनि हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना ।
समाचारको स्रोत : तिलक श्रेष्ठ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend