जन आकाश
बिनोद कार्की
काठमाडौ । रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिकाको वडा नं. १ को चामारु भन्दा केहि तलको जङ्गलबाट आगो सल्किएको छ । दिउँसो करिब २ बजेको समयबाट उक्त क्षेत्रमा आगो सल्किएको हो ।
अहिले आगो नियन्त्रणमा बाम्ती प्रहरी र स्थानियबासी लागि परेको उमाकुण्ड गाउँपालिका वडा नं २ का वडा अध्यक्ष खम्ब ध्वज बस्नेतले बताउनु भयो । साथै आगो नियन्त्रणमा सुरक्षितका साथमा स्थानियबासी र प्रहरी लागी परेको अध्यक्षले बताउनु भयो । आगो के कारणले लाग्यो भन्ने बिषय खुल्न सकिरहेको छैन । बाम्ती प्रहरीले गम्बीर तरिकाले अनुसन्धान गरिराखेको स्थानियले बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend