logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सन्राइज फोकस्ड ईकाइको बाँडफाँड


  • जन आकाश
  • शुक्रबार, माघ २७ २०७९

 



काठमार्डौ । सन्राइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन्राइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सन्राइज फोकिस्ड इक्विटी फण्ड स्कीमको” (Sunrise Focused Equity Fund) बन्दमुखी योजनाको  कुल १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाई सर्वसाधारणहरुका लागि मिति २०७९/१०/१० देखि मिति २०७९/१०/२४ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको छ ।

इकाई खरिदका लागि निर्धारित समय अवधिमा लगानी गर्ने संघसंस्था लगायत सर्वसाधारणका तर्फबाट रितपतपूर्वक प्राप्त भएको आवेदन (बीजपूजी  सहित) २९,९०३ वटा आवेदनहरुबाट १० करोड इकाई खरिदका लागि आवेदन प्राप्त हुन आएकोमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका  मिति २०७९ माघ २७ गतेका दिन बाँडफाँड गरी सन्राइज फोकस्ड इक्विटी फण्ड (Sunrise Focused Equity Fund )योजनाको आकार रु.१,००,००,००,०० (अक्षेरुपी एक अर्ब) कायम गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend