जन आकाश
अर्थमन्त्री समयमा नआउदा पत्रकार निदाए
काठमाडौ ।आर्थिक बर्षा २०७९/८० बजेटको अर्धवार्शिक मुल्यांकन प्रतिवेदन माथी समिक्षा गर्न अर्थ मन्त्रालयमा पत्रकारहरुलाइ बोलाइएको छ।
पाँच बजेर ३० मिनेटमा कार्यक्रम शुरु गरिने बताएको भएपनी बेलुका ७ बज्न लाग्दासम्म शुरु भएको छैन।
नेपालको अर्थतन्त्रमा आएको गिरावटले देश नै सङ्कट पुर्ण अवस्थामा छ।
तर देशको नितिमा कुनै पनि परिवर्तन आएको छैन। यस्तो समस्या सधै रहिरहने र युवापुस्ता झोला बोकेर बिदेश जान लाइन बसिरहने चलनको अन्त्य कहिल्यै नहुने जस्तै भएको छ।
नेपालका संचारकर्मिहरुलाइ बोलाएर समय बर्वाद बनाउने सरकार चलाउने नेताहरुको समयको टुङगो कहिले होला ?
यसरी देशको विकास होला !

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend