logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सानको अध्यक्षमा अमिर सहित सवै निर्बिरोध


  • जन आकाश
  • आइतबार, माघ २९ २०७९

 



काठमाडौ ।  एनेथेसियाेलजिट्स अफ नेपालकाे अध्यक्षमा प्रसुतिगृहका वरिष्ठ एनेस्थेटिस्ट प्रोफेसर डाक्टर अमिर बाबु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन।

अध्यक्ष ,प्रेसिडेन्ट इलेक्ट,महासचिव ,सहसचिव , काेषाध्यक्ष ,सह काेषाध्यक्ष र ७ जना सदस्यमा एकल मनाेनयन परेको हुदा सबै जना निर्विरोध निर्वाचित भएका हुन।

यसैगरी सानकाे प्रेसिडेन्ट इलेक्टमा डाक्टर अनिल श्रेष्ठ ,महासचिवमा डाक्टर बासुदेव पराजुली ,सहसचिवमा डाक्टर संदिप भण्डारी ,काेषाध्यक्षमा डाक्टर पुजा थाप, सह काेषाध्यक्षमा डाक निनादिनी श्रेष्ठ र सदस्य हरुमा डाक्टर तारा गुरुङ ,डाक्टर अमित शर्मा भट्टराई ,डाक्टर सुरज लामिछाने ,डाक्टर रुपेश कुमार गामाे,डाक्टर प्रकृति पोख्रेल निर्विरोध निर्वाचित भएका हुन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend