logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सूर्यज्योति लाइफको भ्यालेनटाइन डे विशेष अफर,यस्तो छ हेर्नुस्


  • जन आकाश
  • मंगलबार, फाल्गुन २ २०७९

 



 

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भ्यालेनटाइन डे विशेष अफर ल्याएको छ । कम्पनीले आम नेपालीका लागि ल्याएको सो अफरमा विजेताले राजेश हमालसँग डिनर गर्न पाउनेछन् ।

उक्त अफर अन्तर्गत आफ्नो परिवारसँगको विशेष पललाई फेसबुक तथा इस्टाग्राममा पोष्ट गर्नुपर्ने ब्यस्था छ । उक्त पोष्टमा ह्यासट्याग जीवनको लागि र सूयज्योति भ्यालेन्टाइन कन्टेष्ट एण्ड वीन बिग गर्नुपर्नेछ । यसरी ह्यासट्याग मार्फत आएको भिडियोलाई छनौट गरिनेछ । जसमध्ये विशेष भिडियो पोष्ट गर्नेले राजेश हमालसँग डिनर गर्न पाउने कम्पनीले जनाएको छ ।

सूर्यज्योतिले विभिन्न चाडपर्वमा आफ्नो बीमित तथा आम नेपालीका लागि विशेष अफर ल्याउने गरेको छ । माया, प्रेम र सद्भावको चाड भ्यालेन्टाइन डेमा भिडियो प्रतिष्पर्धा मार्फत विशेष अफर ल्याएको कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend