जन आकाश
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुस्प कमल दाहालले नेपाली काङ्ग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवासङ भेटघाट गरि रास्ट्रपतिको निर्वाचनमा ” तपाइ नै रास्ट्रपतिको उम्मेदवार भएमा माओवादी केन्द्रले सघाउने ” भनी शेर बहादुर देउवलाइ आस्वस्त पारेका हुन। उता देवाले पनि रास्टृय सहमतिको सरकार बनोस भनी सुझाव दिएका थिए।
यो दुवै पक्षको कुराकानीको सार हेर्दा रास्ट्रपति शेर बहादुर देउवाले उम्मेदवारी दिएमा शेर बहादुर देउवा अत्याधिक मतका साथ रास्ट्रपति हुने सङ्केत बढदै गएको छ ।
शेर बहादुर देउवाले रास्ट्रपतिमा उम्मेदवारी दिएमा राप्रपा, एकीकृत समाजवादी, साना अन्य दलले समेत सघाउने र एमालेका केही ससदहरुले समेत सघाउने अकलन गर्न थालिएको छ।
यता एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले समेत शेर बहादुर देउवालाइ रास्ट्रपतिमा पठाउन पाए आउने २ बर्षा पछि आफै प्रधानमन्त्री हुन कसैले रोक्दैन थियो भनेर सहज अनुभव गर्ने भएको हुनाले देउवा रास्ट्रपति हुने सम्भावना धेरै छ। तर देउवा प्रधानमन्त्रीको फोटो छैटौं चोटि झुण्ड्यान पर्खेलान कि पाएको अवसर सदुपयोग गर्लान् त्यो चै हेर्न बाकी नै छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend