logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जल्लिा अस्पताल रामेछापमा डायलायससि सेवा प्रारम्भ


  • जन आकाश
  • शनिबार, फाल्गुन १३ २०७९

 



 

रामेछाप । रामेछाप जिल्लाको जल्लिा अस्पतालले डायलायससि सेवा प्रारम्भ गरेको छ । बहिबिार बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलायससि सेवा सुरु गरेको हो ।

मर्गिौलासम्बन्धी रोगीलाई लक्षति गर्दै जल्लिा अस्पतालमा पहलिो पटक सेवा सुरु गरएिको अस्पताल वकिास समतिकिा अध्यक्ष यम पाख्रनिले जानकारी दएिका हुन् ।

अस्पतालका मेडकिल सुपरटिेण्डेन्ट डा.गगन अधकिारीका अनुसार एक पटकमा ५ वटा मेसनिबाट २ जनाको उपचार गरन्छि । एकजनाको डायलायससि गर्दा करीब २ देखी ३ घण्टासम्म समय लाग्छ । मर्गिौलासम्बन्धी बरिामीले हप्तामा २ पटक डायलायससि गर्नुपर्छ ।

अस्पतालका मेडकिल सुपरटिेण्डेन्ट डा. गगन अधकिारी, डा.भुषण सुवेदी,डा.पवन खत्री,नर्सङि इन्चार्ज यशोदा बराल सहतिको टोलीले एक महलिाको डायलायससि गरेर सेवा सुरु गरेका हुन् । जल्लिामा मृगौला रोगी यत नै छन् भन्ने आधकिारकि तथ्यांक नभएको जनाउँदै तथ्यांक संकलनमा जुटरिहेको अस्पतालले जनाएको छ ।

जल्लिा अस्पतालमै डायलायससि सेवा सुरु भएसँगै मृगौला रोगका बरिामीहरु राजधानी काठमाडौं, धुलखिेल लगायतका वभिन्नि अस्पतालमा जानुपर्ने बाँध्यता हट्ने छ । जल्लिामा यसअघ ितामाकोसी अस्पताल र मन्थली अस्पतालले डायलाससि सेवा सुरु गरसिकेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend