logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस नेपाली बजारमा


  • जन आकाश
  • आइतबार, फाल्गुन २८ २०७९

 



 

काठमाडौं । ई.ओ.एल प्रा.लि. नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आर.ओ.मोडेल नेपाली बजारमा ल्याएको छ । स्वछ पिउने पानी अब सबैको जरुरी बन्दै गएको छ ।

केन्ट पर्ल स्टार
पारदर्शी छुट्याउन मिल्ने ट्याङ्की, वाल माउन्टेबल आर.ओ प्युरिफायर शुद्धता र प्रदर्शनको डिजिटल डिस्प्लेको साथ केन्ट पर्ल स्टार एक उत्कृस्ट आर. ओ वाटर प्युरिफायर हो ।जुन शुद्धताको डिजिटल डिस्प्लेको साथ आउँदछ जसले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आर.ओ प्रवाह दर आदिको वास्तविक समय अनुगमनगर्न अनुमति दिन्छ ।

यसले आर.ओ.+यु.भी.+यु.एफ.+टि.डि.एस नियन्त्रणको बहुविध शुद्धिकरण प्रक्रियाहरूद्वारा पानीलाई १००% शुद्ध बनाउन प्रयोग गर्दछ । यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक, र फ्लोराइड जस्ता विघटित अशुद्धताहरू हटाउँछ र पानी  पिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नस्ट गर्दछ । यस शुद्धीकरणले तपाईंको परिवारलाई पानीबाट हुने रोगहरूबाट जोगाउँदछ ।

पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक ,खनिजहरूलाई यथावत राख्दछ । साथै, यसमा झन्झट मुक्त सफाई र स्वच्छ उपभोगको लागि पारदर्शी भण्डारण ट्याङ्की छ  । जुनझिकेर सफा गर्न सकिन्छ । यो प्युरिफायर खारा, धारा र नगरपालिकाको पानीलाई शुद्ध गर्नको लागि उपयुक्त छ । केन्ट पर्ल स्टारको बजारको मूल्यरू. ४९,९९० रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend