जन आकाश
काठमाडौ । यहि फागुन १७ गते काठमाडौमा सम्पन्न नवौं महाधिवेशनले समीर बलामिको नेतृत्वमा नया कार्य समिति पाएको छ।
निर्वाचित हुने पदाधिकारीहरु यश प्रकार रहेका छन् ।
अध्यक्षः समीर बलामी
उपाध्यक्ष (संगठन): विजय सुवेदी आवाज
उपाध्यक्ष (कार्यक्रम): कुबेर गिरी
उपाध्यक्ष महिलाः सुरक्षा भट्टराई
महासचिवः रघुनाथ सापकोटा
सचिव खुलाः नवीन गिरी
समावेशी सचिवः उद्धव रसाइली
कोषाध्यक्षः मनिष कार्की
सह कोषाध्यक्षः मनिष अन्जान दाहाल
समावेशी सदस्यः महमद जलिम
महिला सदस्यः सुष्मा कार्की
सदस्यहरुः
कृष्ण पाण्डे
अनुप भट्टराई
निशा बजगाई
अर्जुन गुरागाई
सिपी जैसी
सुरेन्द्र थापा
रहेका छन् । निर्वाचित सवै पदाधिकारीहरुलाइ जन आकाश मिडियाको तर्फबाट पनि हार्दिक बधाई तथा सफल कार्याकालको शुभकामना ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend