logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युड भूकम्पको धक्का


  • जन आकाश
  • बुधबार, चैत्र १५ २०७९

काठमाडौं । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । गएराति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।



भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्‍याए नपुर्‍याएको विवरण भने नआएको प्रहरीले जनाएको छ । दुई दिन अघि बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend