जन आकाश
मोहन कार्की ।
अछाम । अछाम जिल्लामा सुतार कार्की जिल्ला समिति गठन भएको छ। ०७९/१२/१५ का दिन रामाराेशन गा पा सुतार काेटमा सुतार कार्की सेवा समितिका केन्द्रीय अध्यक्ष दिब्य ध्वज कार्कीको उपस्तिथिम र सल्लाहकार करविर सिँह कार्कीकाे उपस्थितिमा निम्नानुसार जिल्ला समिति गठन गरेको हो।
नव गठित कार्य समितिका पदाधिकारीहरुको नमवली यश प्रकार रहेको छ।
तिलक भण्डारी(सुतारकार्की) अध्यक्ष
नयनसिँह भण्डारी(सुतारकार्की) उपाध्यक्ष ।
केशरभण्डारी(सुतारकार्की) सचिव
उजीरसिँहभण्डारी(सुतारकार्की) काेषाध्यक्ष।
जगतभण्डारी(सुतारकार्की) सदस्य
नैनसिँहभण्डारी(सुतारकार्की) सदस्य
एकेन्द्रभण्डारी(सुतारकार्की) सदस्य।
कालुसिँहभण्डारी(सुतारकार्की) सदस्य।
खडकसिँहभण्डारी(सुतारकार्की) सदस्य।
नवलसिँहभण्डारी(सुतारकार्की) सदस्य।
रतनभण्डारी(सुतारकार्की) सदस्य।
सुतार कार्की सेवा समितिको केन्द्रीय कार्यालय चावहिलमा रहेको छ। यश समितिले सुतारहरुको इतिहास, बङसावली निकाल्ने तयारी गरिरहेको छ। भने सुतार कार्किहरुको हितमा काम गर्ने गर्दै आइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend