logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नागरिक क्रियशन प्रा.लिको सम्मान कार्यक्रम सम्पन्न


  • जन आकाश
  • शनिबार, चैत्र २५ २०७९

 



काठमाडौ । नागरिक क्रियशन प्रा।लि द्धारा सञ्चालीत नागरिक बोर्ड डटकमको प्रथम बार्षिककीको अवसरमा सस्टा सम्मान तथिा अवार्ड बितरण कार्यक्रम सम्पन भएको छ । पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रतिनिधी सभाका सभामुख देव राज घिमिरले प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्मानीत हुनेहरुमा भिम सुवा गुरुङ्ग, डा.आन्ची तेन्जीङ्ग धर्के गुरुङ्ग, रामहरी सिलबाल , भवानी प्रसाद पौडेल, प्रज्ञान अर्याल, डा.हिरालाल भुजेल, तिलक सिह रोशन त्रिशती जुनु रिजाल डा. बम बहादुर त्रिताली थापा , गोबिन्द कार्की, पुष्पदास श्रेष्ठ, रामजी उपाध्याय, सन्त कुमार श्रेष्ठ , मैयाँ चापागाई , रुपा बलमी, मन्जु खत्री, नाडी शिरोमणी राजन प्रसाद घिमीरे, डिएन अधिकारी, सरस्वती शर्मा, सिह बहादुर मोत्तन , शत्ति शिह , सुनिल श्रेष्ठ, बुद्धिमान परियार, शातिसा सुयल, अन्जान गौतम, प्रदेश डा. शरण पाण्डे अभिनेता दिनेश केसी कलाकार मुना निरौला , पत्रकार कालिका महत, तारा बहादुर थापा लगायतका रहेका छन् । ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend