logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

“नयाँ वर्षमा आइएमई पे को नयाँ अफर”


  • जन आकाश
  • सोमबार, चैत्र २७ २०७९

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लमिटिेड”को “आइएमई पे”  ले “गोल्डस्टार शुज” सँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।



२०७९ चैत २७ देखि २०८० बैशाख ०५ सम्म जम्मा ९ दिनका लागि कायम रहने यस अफर अन्तर्गत गोल्डस्टार शुजको आधिकारीक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पे मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५५ छुट प्राप्त गर्न सकिने छ ।

नेपालको एक प्रमुख ljB’tLo भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन गोल्डस्टार शुजले सेवाग्राही मैत्री व्यापार प्रर्वद्घनात्मक गर्न सो सम्झौता गरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend