जन आकाश
काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघको ५७ औ साधरणसभा तथा अधिवेशन यहि २९ गते काठमाडौमा हुदैछ । त्यही दिनवाट सेखर गोल्छाको अध्यक्ष कार्यकाल पनि सकिदैछ । उनले आफ्को कार्यकाल भरी सहयोग गर्नुभएको भनेर बिभिन्न मिडियाहरुलाई धन्यवाद पत्र पठाएर डिनर समेत गराईसकेका छन् । उक्त साधरणसभा पछि स्वत अध्यक्षमा चन्द्र प्रसाद ढकाल हुनेछन् । भने अर्को कार्यकालमा स्वत अध्यक्ष हुनको लागि तीनजना अध्यक्षका प्रतिस्पर्धीहरुले वरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी दिएका छन् । क्रमशः उमेललाल श्रेष्ठ, रामचन्द्र संघई, अन्जन श्रेष्ठ प्यानलै बनाएर मैदानमा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष स्वत हुन पाउने अवसरलाई तिनैजना वरिष्ठ उपाध्यक्ष चुकाउन चाहदैननन् । तर एकजना मात्र रहको वरिष्ठ पदमा तीनमध्य एकले जित्ने र दुईले हार्ने नै हुन् । त्यसमा कस्ले बाजी मार्छ त्यो अधिवेशन पछि मत परिणामले निर्धारण गर्छ ।
त्यसैगरी छुट्टाछुट्टै तीन प्यानल बनाएर उम्मेद्धारी दिएका विभिन्न पदहरुको नामवली यस प्रकार रहेको छ ।
पदः बरिष्ठ उपाध्यक्षःका उम्मेद्धारहरु रामचन्द्र संघई, अन्जन श्रेष्ठ, उमेश लाल श्रेष्ठ पद उपाध्यक्ष एक पदको लागि तीन उम्मेद्धार रहेका छन् ।
निर्वाचन क्षेत्रः उपाध्यक्षमा उद्योग वाणिज्य समूह तर्पका उम्मेद्धारहरु
सुरकृष्ण वैद्य,अरुणराज सुमार्गी,दिनेश श्रेष्ठ, निर्वाचन हुने पद संख्या १ (एक) रहेको छ ।
उपाध्यक्ष बस्तुगत समुहतर्फका उम्मेद्धारहरु
सुकुन्तलाल हिराचन,हेमराज ढकाल, मनिषलाल श्रेष्ठ निर्वाचित हुने संख्या एक (१)
उपाध्यक्षः एशोसिएट्स सुमुहतर्फका उम्मेद्धारहरु
भरतराज आचार्य, ज्योष्न श्रेष्ठ
कार्यसमिति सदस्य कोशी प्रदेशवाट उम्मेद्धाहरु
नरेन्द्र कुमार खड्का,टंक प्रसाद दुलाल, तारानाथ घिमिरे निर्वाचित हुने संख्या १ (एक)
मधेश प्रदेशवाट उम्मेद्धारहरुःअरुण कुमार प्रधान, विजय कुमार शाह निर्वाचित संख्या १ (एक)
बागमती प्रदेश कार्यसमिति सदस्यका उम्मेद्धारहरु
कृष्ण पसाद अवाल, सविन श्रेष्ठ निर्वाचित हुने संख्या १
गण्डकी प्रदेशवाट कार्यसमिति सदस्यका उम्मेद्धारहरु
जीवन ज्योति श्रेष्ठ, युवाराज भण्डारी
लुम्बिनी प्रदेशवाट जम्शेर मियाको मात्र नाम परेको हुनाले र्निविरोध भईसकेका छन् ।
कर्णालीवाट कार्यसमिति सदस्यका उम्मेद्धारः
धन बहादुर राउत क्षेत्री, लालीमाया बुढा निर्वाचित संख्या १ –एक)
सुदुरपश्चिम प्रदेशवाट कार्यसमिति सदस्यका उम्मेद्धारहरु
राम बहादुर भण्डारी,जंग बहादुर मल्ल
संस्थापक सदस्य समुहतर्फ
भिष्म प्रसाद न्यौपाने, टिकाराज ढकाल निर्वाचित हुने संख्या १(एक)
कार्यसमिति सदस्य बस्तुगत समुह तर्फका उम्मेद्धारहरु
शिव प्रसाद घिमिरे, रितेस लामिछाने, शोभा ज्ञवली, नरेशलाल श्रेष्ठ, भक्त बहादुर हमाल, नवराज कुवर, महेन्द्र बहादुर चित्रकार, अशोक शर्मा, राज कुमार कार्की (राजु), मनोज अधिकारी, दिनेश कुमार चुके, धुब्र बहादुर गौतम, ईन्द्र खनाल, रविन पुरी, अरनिको राजभण्डारी,खुम बहादुर सुवेदी, खोजराज कटुवाल, देवेन्द्र खड्का, लिलेन्द्र प्रसाद प्रधान, रामेश्वर शाह, मीनमान श्रेष्ठ,कमला श्रेष्ठ, नानीराज घिमिरे,किरण कुमार डंगोल, डा.सुवोध कुमार गुप्ता, हरि बहादुर कार्की, अच्युत गरागाई, पशुपति देव पाण्डे, निर्वाचित हुने पद संख्या १४ रहेको छ । १४ जनाको लागि २८ जनाको उम्मेद्धारी परेको छ ।
कार्यसमिति सदस्य उद्योग बाणिज्य संघ तर्फका उम्मेद्धारहरु
तारा बहादुर कार्की, पुष्पराज कुवर, केशव प्रसाद भण्डारी, उमेश डालमिया, अब्दुल वाहिर मन्सुरी, मोहन प्रसाद श्रेष्ठ, वेद बहादुर श्रेष्ठ, लक्ष्मणराज पौडेल, कल्पना गैरे, रामेश्वर मानन्धर, अनिल कृष्ण श्रेष्ठ, गणेश प्रसाद लाठ, अमरेश चन्द्र बैदार, प्रयास कार्की, मन्जु कुमार श्रेष्ठ, गोकुल श्रेष्ठ, निरक के.सि.,दिपक नेपाल, बोदराज दवाडी, किशोर कुमार आचार्य, पिताम्बर जोशी, छत्रधर आत्रेय, मदन लाल जोशी, अशोक लाल अमात्य, कृष्ण कटवाल, राजेन्द्र शाह, नविन रिजाल, धर्मराज बसेल, चन्द्र बहादुर भट्टराई, मनोज बहादुर न्याछ्यो, बिक्रान्त कुमार श्रेष्ठ, उज्वल प्रसाद कसजु रहेका छन् । निर्वाचित हुने संख्या १८ रहेको छ । उम्मेद्धारी ३२ जनाको परेको छ ।
कार्य समिति सदस्य तर्फका उम्मेद्धारहरु
राजेश कुमार अग्रवाल, उज्वल कुमार श्रेष्ठ, सुनिल नारायण श्रेष्ठ, निराजन बहादुर चलाउने, ऋषि अग्रवाल (चैनवाल), हेमन्त गोल्छा, आनन्द कुमार अग्रवाल( वगडिया), अम्बिका प्रसाद पौडेल, शक्ति कुमार बेगानी, शैलेन्द्र गुरागाई, अविनाश बोहोरा, राज्यलक्ष्मी महर्जन शाक्य, जुना माथेमा, मुकुन्द प्रसाद तिमल्सिना, भरत रानाभाट, संदिप कुमार अग्रवाल, रतन लाल केडिया, मनोज पौडेल, देशबन्धु बस्नेत, रामशरण भण्डारी, चिराग गोयल, शुसिल थापा, कृष्ण लाल महर्जन, डा. रामशरण थपलिया, प्रवलजंग पाण्डे, हरि प्रसाद पाठक, बाबु काजी कार्की, गोपाल खनाल, बिजय सिंह बैद्य, चन्द्र प्रसाद ढकाल रहेका छन् । निर्वाचित हुने संख्या १९ रहेको छ । भने ३० जनाको उम्मेद्धारी परकोे छ ।
दुईराष्ट्रिय उद्योग बाणिज्य तर्फका कार्य समिति सदस्यमा सुनिल के.सी निर्विरोध भईसकेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend