logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल उद्योग बाणिज्य महासंघको चुनाव आजः सोचेजस्तो होला त परिणाम


  • जन आकाश
  • बुधबार, चैत्र २९ २०७९

काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन आज कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा हुन गईरहेको छ । यतिवेला त्यस निर्वाचनमा सहभागी हुन आउने उद्योगी, व्यवसायीहरु मतदानको लागि आईरहेका छन् । विहान ६ बजेवाट नै निर्वाचन गर्ने तालिका भएको भएपनि उम्मेद्धारहरुको प्रतिनिधि ढिलो आएको हुनाले अलि समय लागेको बताएको छ । यतिवेला प्रज्ञाप्रतिष्ठानको मुल ढोकामा भीड लागेको छ । भने आ–आफ्ना समर्थकहरुले व्यानर, होडिङगवोर्ड सजाईरहेका छन् । वरिष्ठ उपाध्यक्षको उम्मेद्धार हरेका रामचन्द्र संघईका छोरा र छोरी बुबालाई जिताउन भनेर गेटमा खटिरहेकाछन् ।



अञ्जन श्रेष्ठका कर्मचारी भोट माग्नलाई प्रभु बैकको अगाडी चोसोमा बसेर अञ्जन श्रेष्ठ जिताउन लागि परेका देखिन्छन् । उमेशलाल श्रेष्ठ भने निर्धक्क भएर मुस्कुराउदै व्यसायीले मलाई जिताईहाल्छन् । भन्दै आनान्द मानेर प्रज्ञा भवनको कम्पाउण्डमा व्यवसायी वीचमा देखिन्छन् ।

 

को को छन् त उम्मेद्धार हेर्नुस्
उम्मेद्धारी दिएका विभिन्न पदहरुको नामवली यस प्रकार रहेको छ ।

पदः बरिष्ठ उपाध्यक्षःका उम्मेद्धारहरु उमेश लाल श्रेष्ठ, रामचन्द्र संघई, अन्जन श्रेष्ठ तीन जनाको प्रतिस्पर्धा भईरहेको छ । तीनजना मध्य एक जना वरिष्ठ उपाध्यक्ष हुनेछन् । ५७ औ साधरणसभाले वरिष्ठ उपाध्यक्ष नै अर्को अधिवेशनमा स्वत अध्यक्ष हुने व्यस्था छ । त्यसैले नेपाल उद्योग बायिज्य महासंघमा वरिष्ठ पद अत्यन्तै महात्वपूर्ण मानिन्छ ।

उपाध्यक्षमा को को छन् उम्मेद्धार
उद्योग वाणिज्य समूह तर्पm
सुरकृष्ण वैद्य,अरुणराज सुमार्गी,दिनेश श्रेष्ठ

उपाध्यक्ष बस्तुगत समुहतर्फ
सुकुन्तलाल हिराचन,हेमराज ढकाल, मनिषलाल श्रेष्ठ

उपाध्यक्षः एशोसिएट्स सुमुहतर्फ
भरतराज आचार्य, ज्योष्न श्रेष्ठ

कार्यसमिति सदस्य कोशी प्रदेशवाट
नरेन्द्र कुमार खड्का,टंक प्रसाद दुलाल, तारानाथ घिमिरे
मधेश प्रदेशवाट अरुण कुमार प्रधान, विजय कुमार शाह

बागमती प्रदेश कार्यसमिति सदस्यका उम्मेद्धारहरु
कृष्ण पसाद अवाल, सविन श्रेष्ठ

गण्डकी प्रदेशवाट कार्यसमिति सदस्यका उम्मेद्धारहरु
जीवन ज्योति श्रेष्ठ, युवाराज भण्डारी

लुम्बिनी प्रदेशवाट जम्शेर मियाको मात्र नाम परेको हुनाले र्निविरोध भईसकेका छन् ।

कर्णालीवाट कार्यसमिति सदस्यका उम्मेद्धारः
धन बहादुर राउत क्षेत्री, लालीमाया बुढा

सुदुरपश्चिम प्रदेशवाट कार्यसमिति सदस्यका उम्मेद्धारहरु
राम बहादुर भण्डारी,जंग बहादुर मल्ल

संस्थापक सदस्य समुहतर्फ
भिष्म प्रसाद न्यौपाने, टिकाराज ढकाल

कार्यसमिति सदस्य बस्तुगत समुह तर्फका उम्मेद्धारहरु
शिव प्रसाद घिमिरे, रितेस लामिछाने, शोभा ज्ञवली, नरेशलाल श्रेष्ठ, भक्त बहादुर हमाल, नवराज कुवर, महेन्द्र बहादुर चित्रकार, अशोक शर्मा, राज कुमार कार्की (राजु), मनोज अधिकारी, दिनेश कुमार चुके, धुब्र बहादुर गौतम, ईन्द्र खनाल, रविन पुरी, अरनिको राजभण्डारी,खुम बहादुर सुवेदी, खोजराज कटुवाल, देवेन्द्र खड्का, लिलेन्द्र प्रसाद प्रधान, रामेश्वर शाह, मीनमान श्रेष्ठ,कमला श्रेष्ठ, नानीराज घिमिरे,किरण कुमार डंगोल, डा.सुवोध कुमार गुप्ता, हरि बहादुर कार्की, अच्युत गरागाई, पशुपति देव पाण्डे, निर्वाचित हुने पद संख्या १४ रहेको छ । १४ जनाको लागि २८ जनाको उम्मेद्धारी परेको छ ।

कार्यसमिति सदस्य उद्योग बाणिज्य संघ तर्फका उम्मेद्धारहरु
तारा बहादुर कार्की, पुष्पराज कुवर, केशव प्रसाद भण्डारी, उमेश डालमिया, अब्दुल वाहिर मन्सुरी, मोहन प्रसाद श्रेष्ठ, वेद बहादुर श्रेष्ठ, लक्ष्मणराज पौडेल, कल्पना गैरे, रामेश्वर मानन्धर, अनिल कृष्ण श्रेष्ठ, गणेश प्रसाद लाठ, अमरेश चन्द्र बैदार, प्रयास कार्की, मन्जु कुमार श्रेष्ठ, गोकुल श्रेष्ठ, निरक के.सि.,दिपक नेपाल, बोदराज दवाडी, किशोर कुमार आचार्य, पिताम्बर जोशी, छत्रधर आत्रेय, मदन लाल जोशी, अशोक लाल अमात्य, कृष्ण कटवाल, राजेन्द्र शाह, नविन रिजाल, धर्मराज बसेल, चन्द्र बहादुर भट्टराई, मनोज बहादुर न्याछ्यो, बिक्रान्त कुमार श्रेष्ठ, उज्वल प्रसाद कसजु रहेका छन् । निर्वाचित हुने संख्या १८ रहेको छ । उम्मेद्धारी ३२ जनाको परेको छ ।

कार्य समिति सदस्य तर्फका उम्मेद्धारहरु
राजेश कुमार अग्रवाल, उज्वल कुमार श्रेष्ठ, सुनिल नारायण श्रेष्ठ, निराजन बहादुर चलाउने, ऋषि अग्रवाल (चैनवाला) , हेमन्त गोल्छा, आनन्द कुमार अग्रवाल (वगडिया), अम्बिका प्रसाद पौडेल, शक्ति कुमार बेगानी, शैलेन्द्र गुरागाई, अविनाश बोहोरा, राज्यलक्ष्मी महर्जन शाक्य, जुना माथेमा, मुकुन्द प्रसाद तिमल्सिना, भरत रानाभाट, संदिप कुमार अग्रवाल, रतन लाल केडिया, मनोज पौडेल, देशबन्धु बस्नेत, रामशरण भण्डारी, चिराग गोयल, शुसिल थापा, कृष्ण लाल महर्जन, डा. रामशरण थपलिया, प्रवलजंग पाण्डे, हरि प्रसाद पाठक, बाबु काजी कार्की, गोपाल खनाल, बिजय सिंह बैद्य, चन्द्र प्रसाद ढकाल रहेका छन् । निर्वाचित हुने संख्या १९ रहेको छ । भने ३० जनाको उम्मेद्धारी परकोे छ ।
दुईराष्ट्रिय उद्योग बाणिज्य तर्फका कार्य समिति सदस्यमा सुनिल के।सी निर्विरोध भईसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend